Internet Explorer Developer Channel
Get a sneak peek at Internet Explorer as it's being developed. Features will be added and removed, as these releases are designed to help developers understand the direction being taken during development.
मेरो बारेमा
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । विशेषत परदेशी मनका विवशताका कथाहरु यसभित्र समाहित छन । मेरो फेसबुक , मेरो ब्लग . --तिर्खा कथा संग्रहको फेसबुक .
0 comments